हेटौडा उपमहानगरमा राप्रपाकाको अग्रता, १९८ मतले पछि परिन् लामा

हेटौडा, ३ जेठ । पछिल्लो मतगणनाको परिणाम अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । हालसम्म २२ हजार ८ सय ५० मत गणना हुँदा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ८२६५ मत ल्याएर अग्र स्थानमा पुगेका हुन् भने नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत ल्याएर दोस्रो स्थानमा छिन् । राप्रपा भन्दा एकीकृत समाजवादी १९८ […]

सम्बन्धित सामग्री

जसपाको हेटौडा उपमहानगर समिति पुनर्गठन

काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको हेटौडा उपमहानगर समिति पुनर्गठन भएको छ । हेटौडाको बुद्धचोकमा आज (बुधबार) आयोजित कार्यक्रमबाट छविलाल वाइवाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सुवास लामा सचिवमा दिलकुमारी खड्का चयन भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी […]

६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

१८ चैत, मकवानपुर ।   प्रहरीले ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा  हेटौडा उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय राजेश खाती, राक्सिराङ्ग गाउँपालिका-३ बस्‍ने २० वर्षीया आयुषा ठकुरी  रहेका छन् । यस्तै मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा प्रहरीले धादिङ्ग निलकण्ठ नगरपालिका-१४ बस्ने  २९ वर्षीय बलराम गुरूङलाई पक्राउ […]

हेटौडा उपमहानगर र एन्फा पूर्व अध्यक्ष थापा नेतृत्व संस्थाबीचको सम्झौता रद्द

हेटौडा (हाम्रो खेलकुद) – विवादमा पर्ने देखिएपछि हेटौंडा उपमहानगरपालिकाले विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) द्वारा फुटबलमा संलग्न हुन प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेतृत्व गरेको संस्थासँगको सम्झौता रद्द गरेको छ । उप महानगरले थापा अध्यक्ष रहेको नेपाल स्पोर्टस अर्गनाइजेसनलाई एकेडेमी सञ्चालनका लागि २५ लाख रुपैयाँ दिने को सम्झौता […]