कोशी प्रदेशः पूर्वमन्त्री लिम्बुले अझै छाडिनन् क्वार्टर, पर्खिँदै मन्त्री मेन्याङ्बो

मोरङ – कोशी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले पदीय जिम्मेवारी वहन गरे पनि सरकारी निवास सर्न पाएका छैनन्। पूर्व स्वास्थ्यमन्त्री तथा जसपा प्रदेश सभा सदस्य निर्मला तावा लिम्बुले मन्त्रालयको क्वार्टर नछाडेपछि नवनियुक्त मन्त्री मेन्याङ्बो निवास सर्न ढिलाइ भएको हो। मन्त्री मेन्याङबोले सोमबार मन्त्रिमण्डल विस्तार भएसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ […]

सम्बन्धित सामग्री

माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बनेः पूर्वमन्त्री किराती

काठमाडौं, २३ माघ । पूर्वमाओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको जानकारी गराइएको हो । ब्राम्हणवादी सत्ताको अन्त्यका लागि […]