विराटनगर- कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कांग्रेसकै प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउन काँध थापेका एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिमा मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।
एमालेले सहमतीय सरकारको पक्षमा रहे पनि त्यसका लागि गरेको यसअघि गरे...