आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । शनिवार सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दा पनि नागरिकको सेवा र मानवीय विकास रहेको बताए । उनले भने, ‘मन्त्रिमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रिमण्डल त्यही बेला बन्छ […]