मुख्यमन्त्री कार्कीले लिए शपथ, एमालेलाई समेटेर मन्त्रिमण्डल विस्तार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सम्बन्धित सामग्री

आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । शनिवार सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दा पनि नागरिकको सेवा र मानवीय विकास रहेको बताए । उनले भने, ‘मन्त्रिमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रिमण्डल त्यही बेला बन्छ […]

काेशीमा एमालेले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

विराटनगर । नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज बज्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार बैठकले मुख्यमन्त्री कार्कीलाई आज विश्वासको मत दिएपछि मन्त्रिमण्डल विस्तार ग...