मुस्ताङ : चाँदी जस्तै हिउँमा घाम लागेपछि (फोटो फिचर)

पर्वत : यसै त सबैको मन लोभ्याउने मुस्ताङको दृश्य, त्यसमा पनि हिउँ परेको सतहमा बिहानी घामको झुल्को।मुस्ताङमा मङ्गलबार दिउँसोदेखि बुधवार साँझसम्म लगातार हिउँ परिरहेको थियो।तर, बिहीबार बिहानबाट भने मौसममा सुधार आएसँगै आकाश खुलेको छ। जमीनको सतहमा चाँदीको लेप लगाएको जस्तो देखिएको दृश्यमा उज्यालिएको मौसमले झनै लोभ लाग्दो दृश्य देखिएको छ।फोटोमा मुस्ताङतस्वीर : छेप्तेन गुरुङ

सम्बन्धित सामग्री

चाँदी आयातमा खुकुलो व्यवस्था

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा खुकुलो व्यवस्था गरेको छ । खासगरी निर्यात गर्ने प्रयोजनका लागि प्रयोग हुने चाँदीको आयातमा सहज व्यवस्था गरिएको हो । निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक...

बजाजको ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना

बजाजले ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले एक किलोसम्म चाँदी जित्न सक्ने कम्पनीले जनाएको छ।...

सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्यो सुनको भाउ, चाँदी स्थिर

काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

५५ लाख बढीको चाँदी बरामद

प्य सूचनाका आधारमा प्रहरीले अवैध रुपमा ल्याईएको चाँदी लगायतका गरगहना बरामद गरेको हो।

चाँदी आयात र बिक्रीमा कडाइ

केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्रीमा कडाइ गरेको छ । निर्देशन अनुसार आयातित चाँदी व्यवसायीले गरगहना बनाई बिक्री गर्न पाउनेछन् । यस्तै हस्तकलालगायत सामान बनाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ । एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा दिने निर्देशनमा उल्लेख छ […]

मनोमानी चाँदी आयातमा राष्ट्र बैंकले लगायो रोक

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जति पनि मूल्य परिमाणमा चाँदी आयात गर्न पाउने व्यवस्था हटाएको छ । गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने घोषणा गरेको केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशनमार्फत सो घोषणालाई प्रष्ट्याएको हो । नयाँ व्यवस्थाअनुसार अब एउटा बिल बिजकबाट एक पटकमा ३५ हजार अमेरिकी डलरभन्दा […]

दशैं बिदापछि सोमबारबाट खुल्यो सुन चाँदी बजार

१ कात्तिक, काठमाडौं । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो […]

४० किलो चाँदी सहित पक्राउ

रौतहट, ६ असोज । ४० किलो चाँदी जस्तो देखिने धातु सहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका ४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका(२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका […]