अवैध रूपमा थुपारिएकाे ढुंगा पालिकाद्वारा जफत

दाङ – गढवा गाउँपालिकाले अवैध रूपमा थुपारेर राखेको नदिजन्य पदार्थलाई जफत गरेको छ। पटक-पटक जानकारी, छलफल र सूचना दिँदा पनि कोही सम्पर्क नआएकोले क्रसर उद्योग नजिक र नदी किनारमा फेला परेकाे ढुङ्गा, बालुवा, मिस्कट लगाएतको पदार्थलाई पालिकाले जफत गर्न सुरु गरेको हाे। गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग […]

सम्बन्धित सामग्री

अवैध रूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् ।

अवैध रूपमा भित्र्याइएको दुई क्विन्टलभन्दा धेरै कुखुरा बरामद

सशस्त्र प्रहरी बलले सीमावर्ती कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट अवैध रूपमा भित्र्याइएकाे कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको टोलीले अवैध कुखुरा...

अमेरिकाको नयाँ नियम: जसले झस्किए आप्रवासी, अवैध रूपमा मेक्सिको पुग्नेलाई धक्का

यो हप्ता मेक्सिकोको सीमा क्षेत्रबाट अवैध रूपमा दैनिक १० हजारभन्दा बढी आप्रवासी अमेरिका घुसेका छन् ।

सिन्धुलीमा वन्यजन्तुको अवैध रूपमा चोरी शिकारी बढ्दै

सिन्धुली । वन रक्षक र कर्मचारीहरू निर्वाचनमा केन्द्रित भएको मौका छोपेर सिन्धुलीमा अवैध रूपमा बंदेल र मृग जस्ता वन्यजन्तुुहरूको चोरी शिकारी बढेर गएकाे छ । जिल्लाको महाभारत क्षेत्रमा चिसो बढ्दै जान थालेपछि उष्णप्रदेशीय जलवायु भएको चुरे भावर क्षेत्रमा सरेका बंदेल, मृग र निलगाई जस्ता वन्यजन्तुहरूको सर्लाही, महोत्तरी र रौतहटबाट आउने तस्करहरूले अवैध रूपमा शिकार गर्दै […]

प्रहरीद्वारा अवैध रूपमा भित्र्याइएकाे तालाचाँबी बरामद

विराटनगर – प्रहरीले विराटनगरबाट अवैध रूपमा भित्र्याइएकाे तालाचाँबी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार मंगलबार बेलुका विराटनगरको १२ बखरीबाट प्रहरीले करिब ६ लाख २० हजार रुपैयाँ बराबरको तालाचाँबी बरामद गरेको हो। भारतबाट अवैध रूपमा भन्सार छली गरी तालाचाँबी विराटनगर प्रवेश गराइएकाे थियाे। प्रहरीले ५ हजारको संख्यामा तालासहितको- २ ह नम्बरको अटोरिक्सासमेत नियन्त्रणमा लिएको […]

मलेसियामा अवैध रूपमा बसेका १६ जना नेपाली पक्राउ

मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।

अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ, बाइडेनको नीतिमाथि प्रश्न

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

अवैध रूपमा निकालिएको बालुवा लिलाम गरिने

पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता विनै अवैध रूपमा कालिगण्डकी उत्खनन् गरि निकालिएको बालुवा र गिटी लिलाम गर्ने भएको छ ।सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालिगण्डकी नदीको बगरबाट अवैध रूपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले बर्खायाममा कालिगण्डकी नदीको बगरबाट उत्खनन् भएको बालुवा प्राविधिक टोलीबाट नापजाँच र मूल्यांकन […]

अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा

लहान। अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गर्ने पाँचवटा टिपरलाई सिरहाको गोलबजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ। चुरे क्षेत्रमा अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका टिपर आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।रासस

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ […] The post अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.