मानव सेवा आश्रमलाई विवेक अटोमोवाइल्सको सहयोग

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइल्सले ‘वेलफेरराइड’ कार्यक्रम आयोजना गरेकोे छ । काठमाडौंको बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइड मानव सेवा आश्रम नारायणथानमा पुगेर सम्पन्न भएको थियो । यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए ।ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको सेवा गर्दै […]