‘मिटियोर–३५०’ बन्यो ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’

रोयल इन्फिल्ड ‘मिटियोर–३५०’ले ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ अवार्ड हात पारेको छ।