रोयल इन्फिल्डको मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो । त्रिवेणी ग्रुपका निर्देशक सुवासचन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्ला द्वारा मिटिओर फायर बल, मिटिओर स्टेलर […]