विवेकशील साझाले राष्ट्रियसभा उपनिर्वाचनमा भोट नहाल्ने

काठमाडौं। विवेकशील साझा पार्टीले बागमती प्रदेशमा आज भइरहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन कुनै उम्मेदवारलाई भोट नहाल्ने भएको छ। विवेकशील साझाका बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै चुनावी प्रतिस्पर्धामा रहेका तिनै जना उम्मेदवारहरूबाट राष्ट्रियसभामा आफूहरुको अपेक्षाअनुसारको भूमिका निर्वाह हुनेमा आश्वस्त हुन नसकेकोले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

विवेकशील साझाले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठसहित)

समीक्षा बाँस्कोटाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले मंगलबार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ । १३ बुँदेमा समेटिएको २ पन्ने प्रतिबद्धतामा राइट टु रिकल र राइट टु रिजेक्टसम्मका विषय समेटिएका छन् । यस्तै नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर

विवेकशीलले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

हेटौंडा : भोलि हुने राष्ट्रिय सभा अन्तर्गतको बागमती प्रदेशको निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ।मंगलबार काठमाडौंमा बसेको विवेकशील साझा पार्टीको संसदीय दलको बैठकले भोलि बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो।बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दिएकाहरूमध्ये आफूहरूलाई कुनै पनि उम्मेदवार ठिक नलागेकोले मतदानमा सहभागी नहुने निर्णय गरेको संसदीय दलको नेता रमेश पौड्यालले जानकारी दिए।पौड्यालले सर्वोच्च अदालतले २०७१ सालमै ‘

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै मतगणना गर्ने तयारी

बागमती प्रदेश तर्फको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बिहीवार भएको मतदानमा ३३८ मत खसेको छ । निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानमा १०४ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना ३३८ जना सहभागी भएका छन् । मतदानमा १० मतदाता अनुपस्थित रहेका छन् । विवेकशील साझा पार्टीका ३ जनाले मतदाताले ‘नो भोट’ गरेका थिए । उपनिर्वाचनको मतगणना आज बिहीवारै हुने जनाइएको छ । उपनिर्वाचनमा नेकपा एमालेका रामबहादुर थापा ‘बादल’ र विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी र एमा...

उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।विवेकशील साझा पार्टीका तीनजना सांसदले यसअघि नै मतदान नगर्ने घोषणा गरिसकेका छन् ।स्थानीय तहतर्फ

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

६ जेठ, काठमाडौं । ‘नो भोट’को व्यवस्था नगरिएको भन्दै विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । उपनिर्वाचनका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षाकृत भूमिका निर्वाह हुनेमा आश्वस्त पनि नभएको भन्दै विवेकशील साझा पार्टीले भोट नहाल्ने निर्णय गरेको हो । ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ […]

विवेकशील साझा राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने

काठमाडौं । विवेकशील साझा राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ । नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गर्दै विवेकशील साझाले राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।  विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्यहरू मतदाताका  रहेका छन् । “विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न...

वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझाले भोट नहाल्ने

काठमाण्डौ - विवेकशील साझा पार्टीले आज हुने वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा मतदान नगर्ने भएको छ । विवेकशीलको वाग्मती प्रदेशमा तीन जना प्रदेशसभा सदस्य रहेका छन् ।  तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको वाग्मती प्रदेशको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौडेलले बताउनुभयो ।  यस्तै उहाँले विज्ञप्तिमार्फत मतपत्रमा ‘नो भोट’ को विकल्प लागू गर्न पनि सरकार र निर्वाचन आयोगसँग माग गर्नु...

विवेकशील साझाले भन्यो– राष्ट्रियसभा उपनिर्वाचनमा 'नो भोट’

बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने भएको छ । विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए ।'चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,

छमछमी नाँचेर भोट माग्दै रविन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीका लागि भोट माग्ने नयाँ तरिका अपनाएका छन् । उनले विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागेका छन् ।