विवेकशीलले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

हेटौंडा : भोलि हुने राष्ट्रिय सभा अन्तर्गतको बागमती प्रदेशको निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ।मंगलबार काठमाडौंमा बसेको विवेकशील साझा पार्टीको संसदीय दलको बैठकले भोलि बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो।बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दिएकाहरूमध्ये आफूहरूलाई कुनै पनि उम्मेदवार ठिक नलागेकोले मतदानमा सहभागी नहुने निर्णय गरेको संसदीय दलको नेता रमेश पौड्यालले जानकारी दिए।पौड्यालले सर्वोच्च अदालतले २०७१ सालमै ‘

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’ राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन