काठमाडौं । विवेकशील साझा राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ । नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गर्दै विवेकशील साझाले राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्यहरू मतदाताका रहेका छन् । “विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न...