कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानकी सहायक पाइलट विराटनगरकी अञ्जु खतिवडा १०० घण्टा उडान पूरा गरेपछि क्याप्टेन बन्नै लागेकी थिइन् । तर उनको यो सपना पूरा हुन पाएन । आज सफल अवतरणपछि अञ्जुले मुख्य पाइलटको लाइसेन्स लिन लागेकी थिइन् । तर, लक्ष्यबाट १० सेकेन्ड मात्रै टाढा हुँदा उनको सपना चकनाचुर भयो र धुवाँमा […]