४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरअनुसार मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत छ । ‘अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै छ,’ परिसरका एसपी […]