सरकारी स्वास्थ्य बिमा कार्यक्रमको सह-भुक्तानी प्रणाली के हो? अब कस्ता सेवामा तपाईँले अतिरिक्त शुल्क तिर्नुपर्छ? - BBC News नेपाली
बोर्डका अधिकारीहरूका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नि:शुल्क सेवाबापत कतिपय अस्पतालहरूले गरेको दाबी अस्वाभाविक देखिएपछि उक्त कार्यक्रमको दुरुपयोग भएको आशङ्का गरिएको थियो।
काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनुभयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित […]
नेपाली कांग्रेसले स्वास्थ्यमा नयाँ प्रणाली विकास गर्ने घोषणा गरेको छ। कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय सार्वजनिक गरेको हो।
नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ। स्वास्थ्य प्रणाली परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्न आग्रह गर्दछौं।
लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ ।उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषता पनि कार्यान्वयन गरिएको अस्पतालले जनाएको छ ।स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आबद्व बिरामीहरुको इलिजिविल
१० जेठ, काठमाडौं । सरकारले सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा गरेको छ । यो घोषणापछि हरेक अस्पतालमा बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहनेछ । कतिपय मुलुकहरुमा राष्ट्रिय परिचयपत्रका आधारमा एउटा अस्पतालमा भएको विवरण अरु अस्पतालमा समेत हेर्न र उनको पुरानो स्वास्थ्य अवस्था थाह पाउन मिल्छ । सरकारले नीति […]
काठमाडौँ – कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बिमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बिमा व्यवस्थापन प्रणाली सुरु गरेको छ। यससँगै कोजेन्ट हेल्थ स्वास्थ्य बिमा बोर्डद्वारा प्रवर्द्धित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवाप्रदायक कम्पनी बनेको छ। एकीकृत प्रणाली सुरु भएसँगै स्वास्थ्य बिमामा आवद्ध सेवाप्रदायक स्वास्थ्य संस्थाले बिरामी स्वास्थ्य बिमा […]
क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ ।
अनि विश्वव्यापी महाव्याधिका बेलामा क्युबाले पीडित देशहरूमा आफ्ना चिकित्सक पठाउने गर्छ । अहिले इटलीमा क्युबाका चिकित्सकहरूले कोभिड–१९ का बिरामीहरूको उपचार गरिरहेका छन् ।
क्युबामा राम्रो तालिमप्राप्त तथा गुणस्तरीय चिकित्सकहरू छन् र तिनले देशको उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीमा काम गर्न पाउँछन् ।
अहिले कोरोनाभाइर...
क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ ।
अनि विश्वव्यापी महाव्याधिका बेलामा क्युबाले पीडित देशहरूमा आफ्ना चिकित्सक पठाउने गर्छ । अहिले इटलीमा क्युबाका चिकित्सकहरूले कोभिड–१९ का बिरामीहरूको उपचार गरिरहेका छन् ।
क्युबामा राम्रो तालिमप्राप्त तथा गुणस्तरीय चिकित्सकहरू छन् र तिनले देशको उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीमा काम गर्न पाउँछन् ।
अहिले कोरोनाभाइर...