काठमाडौँ – कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बिमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बिमा व्यवस्थापन प्रणाली सुरु गरेको छ। यससँगै कोजेन्ट हेल्थ स्वास्थ्य बिमा बोर्डद्वारा प्रवर्द्धित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवाप्रदायक कम्पनी बनेको छ। एकीकृत प्रणाली सुरु भएसँगै स्वास्थ्य बिमामा आवद्ध सेवाप्रदायक स्वास्थ्य संस्थाले बिरामी स्वास्थ्य बिमा […]