अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली

१० जेठ, काठमाडौं । सरकारले सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा गरेको छ । यो घोषणापछि हरेक अस्पतालमा बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहनेछ । कतिपय मुलुकहरुमा राष्ट्रिय परिचयपत्रका आधारमा एउटा अस्पतालमा भएको विवरण अरु अस्पतालमा समेत हेर्न र उनको पुरानो स्वास्थ्य अवस्था थाह पाउन मिल्छ । सरकारले नीति […]

सम्बन्धित सामग्री

‘अस्पतालमा आवश्यकताभन्दा बढी उपकरण छन्’

स्वास्थ्य सेवा विभागको पूर्वाधार विकास शाखाले गरेको अनुगमन अनुसार विभिन्न अस्पतालमा उपकरण चाहिनेभन्दा बढी भेटिए । यतिसम्म कि ती राख्ने ठाउँसम्म पनि थिएन । तर, सञ्चालन गर्न सक्ने जनशक्तिको कमी थियो ।

गुल्मी अस्पतालमा बिरामीको स्वास्थ्य विवरण डिजिटलमै राख्ने व्यवस्था

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणालीलाई थप परिस्कृत गरेको छ । जस अन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ । यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ । उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा […]

अबदेखि ‘कागजपत्र’ रहित स्वास्थ्य सेवा

१० जेठ, काठमाडौं । बिरामीले कागजपत्रहरु बोकेर उपचारका लागि विभिन्न अस्पतालमा भौतारिरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागू गर्ने जनाएको छ । यो प्रणाली कार्यवन्यन भएसँगै स्वास्थ्य संस्थामा बिरामी गएदेखि उपचार हुँदा र बाहिरँदासम्मका सम्पूर्ण विवरण उक्त प्रणालीमा […]

सबै अस्पतालमा अनिवार्य विद्युतीय मेडिकल रेकर्ड राखिने

काठमाडौं । सरकारले सबै अस्पतालमा अनिवार्य रूपमा विद्युतीय मेडिकल रेकर्ड राख्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दै डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयन गरिने बताएकी हुन् । सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली (इलेकट्रोनिक मेडिकल रेकर्ड) लागू गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यसै […]

कोभिड अस्पतालको जानकारी दिन केन्द्रीय सूचना प्रणाली स्थापना

काठमाडौं। सरकारले कोभिड अस्पतालहरुमा भएको कूल शैय्या, भरिएका र खाली शैय्याको संख्या सम्बन्धी वास्तविक समयको विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त प्रणाली आजबाट सञ्चालन ल्याउने छ। यसमा प्राप्त विवरणलाई मन्त्रालयले आफ्नो वेबसाइटमा राख्नेछ। सर्वसाधरणले यो सूचना हेरी विरामीलाई कुन अस्पतालमा लैजाने भन्ने निर्णय लिन सक्नेछन्।