लाप्राकको गुप्सीपाखा बस्ती हस्तान्तरण

धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

सम्बन्धित सामग्री

पहरी नमुना बस्ती हस्तान्तरण

सर्लाही, २० वैशाख । सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका […]

नमुना बस्ती समुदायलाई हस्तान्तरण

कर्णाली । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गर्नु भएको छ । उहाँले एक कार्यक्रमका बीच सुविधासम्पन्न बस्ती हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिका–२ मा ५२ घर निर्माण भएका छन् भने वडा नम्बर –३ मा ५४ घर, वडा नम्बर– ७ मा […]

रास्कोटको नमुना बस्ती समुदायलाई हस्तान्तरण

काठमाडौँ,२० भदौ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो । जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती सार्ने उद्देश्यले नगरकै नमुना बस्तीको निर्माणमा रास्कोट नगरपालिका वडा नं ७ का एक सय घर परिवार छनोट […]

पूर्व मुख्यमन्त्री शाहीद्वारा नमुना बस्ती हस्तान्तरण

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गरेका छन् ।  आइतबार एक कार्यक्रमका बीच उनले बस्ती हस्तान्तरण गरेका हुन् ।प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिका–२ मा ५२  घर निर्माण भएका छन् भने वडा नं.–३ मा ५४ घर ७ मा ७४ वटा घरहरु निर्माण भएका छन् । घरहरु निर्माणमा कर्णाली सरकारको ५ करोड रकम खर्च भएको बताइएको छ ।यो क्षेत्र जनयुद्धको आधार इलाका भएको हुनाले यहाँका जनताले जनयुद्धको बेल

बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती हस्तान्तरण (फोटोफिचर)

सिन्धुपाल्चोक, १३ चैत । भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका […]

गुल्मीको मदानेमा एकीकृत बस्ती हस्तान्तरण

गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ। मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन्। घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन्।...

गुल्मीको मदानेमा एकीकृत बस्ती हस्तान्तरण

गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन् ।  घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् ।सालझण्डी–ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । सोहि गाउँका शालिक बहादुर कामीले ठूलो पानी परे घर छोडेर विद

लाप्राक नमूना बस्ती लालपूर्जासहित लाभग्राहिलाई हस्तान्तरण

काठमाडौं। लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले घरहरु लाभग्राहीलाई हस्तान्तरण गरेका हुन्। ५७ करोड ६६ लाख ४ हजार ८३६ रुपैयाँ लागतमा बस्ती निर्माण गरिएको संघले जनाएको छ। संघले ५ सय ७३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको हो।

लाप्राकको एकीकृत नमुना बस्ती स्थानीय सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरेको छ ।एनआरएनएले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरेको नमुना बस्ती बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सांसद हरिराज अधिकारीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरे ।भूकम्प प्रभावित […]

लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ । गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल क...