लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ । गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल क...

सम्बन्धित सामग्री

वासविनाको नमुना बस्ती

कालिकोटको रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीलो जस्तापाताको एकनासका घरले लोभ्याउँछ । आकर्षक देखिने पोखरीकोट बस्ती कालिकोटको एकीकृत नमुना बस्ती हो । त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने र घुम्ने गर्छन् । बस्ती पुग्ने...

रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।

भीमदत्त नगरको सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु

कञ्चनपुरको पश्चिम महाकाली नदीतटीय क्षेत्र सोनापुर गाउँमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरिएको छ। भीमदत्त

नमुना बस्ती अलपत्र

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा निर्माण गरिएको एकीकृत नमुना बस्ती अलपत्र परेको छ । १ करोड १ लाख ४४ हजार बजेटमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्ती अलपत्र परेको हो । २०७२ सालको भूकम्पबाट पीडित लाभग्राहीको एकै ठाउँमा आवास निर्माण गर्दै एकीकृत बस्ती विस्तार गर्ने योजना सम्पन्न नहुँदै बस्ती अलपत्र परेको हो । राष्ट्रिय […]

विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु

मोरङ – तराई क्षेत्रमा बसोवास गर्दै आएका विपन्न समुदाय ऋषिदेवका लागि विराटनगरमा महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु भएको छ। नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुरूप काम सुरु भएको हो। बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख […]

माडीका गन्धर्व समुदायका लागि बागमती सरकारले बनाइदियो घर र सांस्कृतिक संग्रहालय

७ साउन, चितवन । चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]

हेलम्बुका बाढीपीडितलाई राहतस्वरुप खाद्यान्न वितरण

काठमाडाैं : बाढीपहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयलाई राहत वितरण गरिएको छ। स्थानीय युवाले ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा तिम्बुका विस्थापित स्थानीयलाई राहत वितरण गरेका हुन्।तेम्बाथाङ्ग एकीकृत नमुना बस्ती विकास केन्द्रका अध्यक्ष शाङ्गे शेर्पाका अनुसार ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा चामल, दाल, तेल, नुन, चिनीलगायत खाद्य सामग्री वितरण गरिएको हो।  त्यस्तै बाढीपहिरोमा आफन्त गुमाएका र विस्थापित भ

लाप्राकको एकीकृत नमुना बस्ती स्थानीय सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरेको छ ।एनआरएनएले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरेको नमुना बस्ती बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सांसद हरिराज अधिकारीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरे ।भूकम्प प्रभावित […]

रामेछापमा माझी समुदायलाई नमुना बस्ती हस्तान्तरण

पिछडिएको माझी समुदायमा निर्माण भएको रामेछापको पहिलो एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ ।

एकीकृत नमुना बस्ती निर्माण गरिने

घोराही उपमहानगरपालिकामा एकीकृत नमुना बस्ती निर्माण थालिएको छ । घोराही उपमहानगरपालिका– १८ रझेनामा रहेको नौलो टोल विकास संस्थामा एकीकृत नमुना बस्ती निर्माण गर्न लागिएको हो ।