पहरी नमुना बस्ती हस्तान्तरण

सर्लाही, २० वैशाख । सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका […]