पूर्व मुख्यमन्त्री शाहीद्वारा नमुना बस्ती हस्तान्तरण

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गरेका छन् ।  आइतबार एक कार्यक्रमका बीच उनले बस्ती हस्तान्तरण गरेका हुन् ।प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिका–२ मा ५२  घर निर्माण भएका छन् भने वडा नं.–३ मा ५४ घर ७ मा ७४ वटा घरहरु निर्माण भएका छन् । घरहरु निर्माणमा कर्णाली सरकारको ५ करोड रकम खर्च भएको बताइएको छ ।यो क्षेत्र जनयुद्धको आधार इलाका भएको हुनाले यहाँका जनताले जनयुद्धको बेल

सम्बन्धित सामग्री

पहरी नमुना बस्ती हस्तान्तरण

सर्लाही, २० वैशाख । सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका […]

सुनसरीको रामधुनीको बानडाँडामा प्याब्सनको नमुना बस्ती

६ चैत, विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनले निर्माण गरेको ‘प्याब्सन’ नमुना बस्ती हस्तान्तरण गरेको छ । बाढी पीडितका लागि प्याब्सनले सुनसरीको रामधुनी नगरपालिका-८ बानडाँडामा निर्माण गरेको बस्ती आइतबार नगरपालिका र लाभग्राहीलाई हस्तान्तरण गरेको हो । बानडाँडामा निर्माण भएका २५ वटा घर हस्तान्तरण गरिएको प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताए । २५ मध्ये […]

लाप्राकको गुप्सीपाखा बस्ती हस्तान्तरण

धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

रामेछापमा माझी समुदायलाई नमुना बस्ती हस्तान्तरण

पिछडिएको माझी समुदायमा निर्माण भएको रामेछापको पहिलो एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ ।

धुर्मुस सुन्तलीले हस्तान्तरण गरे चौथो नमुना बस्ती - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन्...पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवीले गरिन् एकिकृत नमुना बस्ती हस्तान्तरण - Naya Patrika

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुरको एकिकृत नमुना बस्तीको हस्तान्तरण आज एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)...पूरा पढ्नुहोस् »