स्कोल्जको चीन भ्रमणको बाबजुद जर्मनीले दुई चिनियाँ सेमीकन्डक्टर कारखानामा प्रतिबन्ध

चिनियाँ कम्पनीहरूलाई दुई सेमिकन्डक्टर कारखानाको बिक्रीमा रोक लगाएर जर्मनीले चीनलाई रणनीतिक धक्का दिएको छ। बर्लिनको निर्णय नोभेम्बरमा जर्मन चान्सलर ओलाफ स्कोल्जको चीन भ्रमणको बाबजुद उनको देश र युरोपेली सङ्घका सांसदहरूको आलोचनाको बीचमा आएको हो।

सम्बन्धित सामग्री

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो । कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा ...

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक […]

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ ।चिनियाँ कुटनीतिक तथा कन्सुलर नि

ताइवानको भ्रमण गरेकी न्यान्सीलाई चीनले लगायो प्रतिबन्ध

चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।हालै पेलोसीले ताइवानको भ्रमण गरेकी छिन् जसका कारण चीन आक्रोशित छ र ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको ’  र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको बता

अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हट्नुपर्छ : चीन

७ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । बुधबार अफगानिस्तानको मुद्दाबारे चर्चाको लागि आयोजना गरिएको जी२० को भर्चुअल सम्मेलनको क्रममा यीले यस्तो बताएका हुन् । चीनको विदेशमन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने बताएको छ । विज्ञप्तिमा अफगानिस्तानको वैदेशिक मुद्रा सञ्चिति त्यहाँको राष्ट्रिय सम्पत्ति […]

महिला जस्तो व्यवहार देखाउने पुरुषलाई चिनियाँ टीभीमा प्रतिबन्ध

चीनले महिलाको जस्तो व्यवहार देखाउने पुरुष कलाकारलाई टीभीमा खेल्न प्रतिबन्ध लगाएको छ । सरकारले पुरुषत्व प्रदर्शन गर्ने रोलमोडलको पनि माग गरेको छ ।  राष्ट्रपति सी चिनपिङले पूँजीवादमा लगाम कस्दै गर्दा यस्तो कदम चालिएको हो ।  बिहीवार सरकारले प्रसारण संस्थाहरूलाई क्रान्तिकारी संस्कृति प्रवर्धन गर्न निर्देशन दिएको छ । विभिन्न व्यापारिक प्रतिष्ठानमा नियन्त्रण कस्ने तथा नैतिकता लागू गराउने काममा सरकारले कठोर कदम चालिरहेको छ ।  थप शक्तिशाली चीन र थप स्वस्थ समाज बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिसँग मेल खाने...

चीन र अमेरिकाबीच फेरि बढ्यो तनाव : अमेरिकी वाणिज्य मन्त्रीमाथि चीनको प्रतिबन्ध

चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो ।अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनले चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार गरेको छ । अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध त्यस क्षेत्रमा भएको कारबाहीमा उनीहरूको कथित भूमिकालाई लिएर लगाएको

चीनले लगायो अमेरिकी वाणिज्यमन्त्रीमाथि प्रतिबन्ध, अमेरिकाले भन्यो– ‘निरर्थक’ कदम

बीबीसी। चीनले अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसलगायत केही अमेरिक नागरिक माथि प्रतिबन्ध लगाएको छ। केही दिनअिघ अमेरिकाले हङकङस्थित केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि जवाफमा चीनले आज अमेरिकीमन्त्री लगायतलाई प्रतिबन्ध लगाएको हो। चीनले यो घोषणा त्यो दिन गर्यो जुन दिन अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीन भ्रमणको लाग जाँदै छिन्। बाइडेन प्रशासनले चीनको यो कदमलाई ‘निरर्थक’ र ‘निराशावादी’ कदम बताएको छ।