चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि लगायो प्रतिबन्ध

एजेन्सी, ९ पुस। चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको छ। अनलाईनमार्फत चीनभित्र धार्मिक सामग्री फैलाउन खोज्ने ति निकायमाथि सरकारले प्रतिबन्ध लगाएको हो। चिनियाँ सञ्चारमाध्यममा बुधबार प्रकाशित रिपोर्टअनुसार कुनैपनि विदेशी संघ संस्था एवम् अधिकारीहरुले चीनमा धार्मिक अनुष्ठानबारे कुनैपनि सुचना र सामग्रीलाई अनलाईनमार्फत प्रकाशन र प्रकाशन गर्न पाउने छैनन्। त्यस्ताखाले सामग्री प्रसारण […]