साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

भोजपुर – भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

लुम्बिनीमा ‘मिनिरल वाटर’ विस्थापित, अनुत्पादक सामाग्रीको प्रयोगमा निषेध

लुम्बिनी प्रदेश सरकारले बोतलको पानी ‘मिनिरल वाटर’ विस्थापित र बधाई तथा शुभकामना लगायतका कार्यक्रममा आयातित खादा, माला, फूललगायतका अनुत्पादक सामाग्रीको प्रयोग नगर्न निर्देशन दिएको छ।

आयातित ब्याच र खादा प्रयोग नगर्ने फालेलुङको निर्णय

पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने निर्णय गरेको छ।

फालेलुङमा ब्याच र खादा प्रयोग गर्न रोक

फालेलुङ गाउँपालिकाले त्यहाँका सरकारी र गैरसरकारी कार्यालयसँगै शैक्षिक र सामाजिक संंस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र प्लाटिकका माला प्रयोग गर्न रोक लगाएको छ ।

बझाङको तलकोट गाउँपालिकाद्वारा आयातित खादा, ब्याज र मालामा रोक

बझाङ । बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही दिन अघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उदेश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीले बताए । पालिकाभित्र हुने विभिन्न किसीमका सार्वजनिक कार्यक्रमहरु संचालन […] The post बझाङको तलकोट गाउँपालिकाद्वारा आयातित खादा, ब्याज र मालामा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मादी गाउँपालिकाको नियमः आयातित फूलसँगै खादा–अबिर निषेध

८ साउन, पोखरा । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनताका सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बन्यो । अनुहार नै नदेखिने गरी उम्मेदवारका गलामा माला र खादा थियो । भोट माग्न सिक्लेस पुग्दा मतदाताले लगाइदिएको माला, खादाको भारी उम्मेदवारका गलामा थियो भने अनुहारमा टीका र अबिर दलिएको थियो । यसरी खादा र अबिर माला …