सार्वजनिक कार्यक्रममा खादा र माला प्रयोगमा रोक !

१७ असोज, पोखरा । प्रमुख अथिति, अतिथि ढिला गरी कार्यक्रममा पुग्ने । जति नै ढिला भए पनि गला नै छोपिने गरी माला, खादाले स्वागत । त्यसपछि पनि लम्बेतान आसन ग्रहण र भाषणको श्रृंखला । सरकारी …

सम्बन्धित सामग्री

तामाकोशी गापाका कार्यक्रममा खादा र ब्याच प्रयोगमा रोक

दोलखा : दोलखाको तामाकोशी गाउँपालिकाले कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने भएको छ।गाउँपालिकाले औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रोणप्रताप केसीले जानकारी दिए। उनका अनुसार पालिकामा हुने कार्यक्रममा खादा र ब्याच प्रयोग गर्दा अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै खर्च कम गर्न पालिकाले यस्तो निर्णय गरेको हो।स्थानीय स्तरमा उत्पादन हुने पुष्पको माला भने प्रयोग गर्ने केसीले बताए। पालिकाले यसअघि नै पालिका तथा मातहतका अन्य निकाय वा संघसंस्थालाई औपचारिक कार्यक