भोलिबाट एसइईको मूल्याङ्कन रुजु गरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसइईको मूल्याङ्कन रुजु गर्ने भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्याङ्कन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ । बाँकी रहेको दुई जिल्लाको मूल्याङ्कन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्याङ्कन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसइई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए […]

सम्बन्धित सामग्री

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २९ माघ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) मन्त्रालयमा कार्यक्रमको आयोजना गरी अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा आव २०८०/०८१ को छ महिनाको अवधिमा धान उत्पादन ४.३ प्रतिशतले बढेको उल्लेख छ । चालु आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता सुधार भएको, […]

सानिमा बैंकको सेवा मूल्याङ्कन अब क्यूआर कोडमार्फत

सानिमा बैंकका ग्राहकहरूले सम्पूर्ण कार्यालयहरू मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मूल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरूको प्रतिक्रिया लिन र बैैकको सेवा मूल्याङ्कन गर्न यो सुविधा ल्याएको हो ।

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए।...

जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएको हो । “चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि […]

एसईईमा दुईथरी मूल्याङ्कन

काठमाडौं, साउन १० । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागू हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत […]

के कार्य सम्पादन मूल्याङ्कन बापत नम्बर दिने हाम्रो व्यवस्था ठिक छ त ?

निजामती सेवामा बढुवा हुने विभिन्न तरिका मध्येको एउटा हो कार्य सम्पादन र मूल्याङ्कन वापतको नम्बर । कार्य सम्पादन र मूल्याङ्कन भनेको आफूलाई तोकिएको कार्य कति समयमा कसरी सम्पादन गरियो, सम्पादनको स्तर मापन गर्ने पद्धति नै कार्य सम्पादन मूल्याङ्कन हो । कर्मचारीहरूको व्यक्तिगत आचरण, व्यवहार,आदीको लेखाजोखा गर्ने विधि नै कार्य सम्पादन मूल्याङ्कन हो । हाम्रो देशमा […]

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास हुँदै

काठमाडौं, जेठ २१ । सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले […]

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

रकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गामा पहिलो पटक यस्तो प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार नापी विभाग र केन्द्रीय तथ्याङ्क विभागले यो प्रविधि प्रयोग गरे

कक्षा ११ को मूल्याङ्कन असारभित्र

कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ । बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमा समेत उल्लेख गरेको छ ।  यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरह...