नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ । ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ वटै समूहको सुचक बढेका छन् । त्यसमध्ये विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएका […] The post नेप्से सूचक १०४.८८ अंकले बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा

काठमाडौ । पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन देखिएको छ । मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा आएको छ । यसदिन ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।  यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य करेक्सन देखिएको थियो ।  निरन्तर बढेको बजारबाट […] The post नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

६४ अंकले बढेर नेप्से सूचक २१२५ मा, ८ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । मंगलबार ३ अंकको करेक्सनसँगै बुधबार नेप्से सूचक ६४ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६४.८७ अंकले बढ्दै २१२५.९४ विन्दुमा उक्लिएको हो ।  उसो त झण्डै ६५ अंकमाथिले

नेप्से सूचक ५ अंकले घट्यो, कारोबार ८६ करोडमा सीमित

लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज

नेप्से सूचक २५ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको हो । नेप्से सूचक वृद्धि भएसँगै यस दिन कारोबारमा समेत वृद्धि भएको छ । २५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१४ प्रतिशतले बढेको छ भने फाइना

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ । ६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

नेप्से सूचक २.५६ अंकले बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको […]

६.७१ अंकले घट्यो नेप्से सूचक

काठमाडौं : शेयरबजार परिसूचक नेप्से बुधबार  ६.७१ अंकले गिरावट आएको छ।लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ।बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार रकममा भने केही सुधार द

सातामा नेप्से सूचक एक सय १५ अंकले घट्यो, कारोबार रकम पनि ३९ प्रतिशतले कम

नेप्से परिसूचक सातामा एक सय १५ अंकले घटेको छ । यस हप्ता चार दिन भएको कारोबारमा नेप्से सूचक घटेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको हो । नेप्सेले जेठबाट शुक्रबार पनि कारोबार...

प्रि ओपनमा कति अंकले बढ्यो नेप्से सूचक ?

काठमाडौं, २३ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक प्रि ओपनीङमा ०.३० अंकले बढेको हो । यससँगै सूचक २८७७.०४ विन्दुमा आएको छ । १ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर कारोबार भएको […]