नेपाल टेलिकमको नेटवर्क ‘१५ मिनेट डाउन’

 नेपाल टेलिकमको मोबाइल तथा ल्यान्डलाइन (पिएसटिएन) सेवा मंगलबार करिब डेढ घन्टा अवरुद्ध भयो । मध्याह्न १२ बजेदेखि साढे एक बजेटसम्म टेलिकमका प्रयोगकर्ताको फोन नलाग्ने, एसएमएस नजानेजस्ता समस्या देखिएको थियो । प्राविधिक समस्या आएका...

सम्बन्धित सामग्री

पिकेडाँडा र ज्वालामाई क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन्।

नेटवर्क खोज्दै सडक र जंगलतिर

‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने, ‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ।’...

सोलुखुम्बुमा अझै केही दिन टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र एडिएसएल सेवा प्रभावित हुने नेपाल टेलिकम सल्लेरी शाखाले जनाएको छ । जिल्लाको पत्ताले रिपिटर स्टेसनबाट सञ्चालित सल्लेरीसहित अधिकांश स्थानहरुमा सेवा अनियमित हुने कार्यालय प्रमुख महमद […]

फोरजी टावर निर्माणसँगै टेलिकमको नेटवर्क सुधार

खोटाङ– फोन सम्पर्कका लागि नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने खोटाङको रावाबेँसी गाउँपालिका बासिन्दाको बाध्यता अब अन्त्य भएको छ ।गाउँपालिकाको वडा नं.–२ खार्पा रवडा नं.–५ दुवेकोलमा एकसाथ नेपाल टेलिकमका दुई वटा फोरजी टावर विस्तारसँगै सो क्षेत्रका नागरिकको वर्षौंदेखिको बाध्यता हटेको हो ।खार्पा र दुवेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘समस्यामा परेका […]

गाउँपालिका क्षेत्रमा पहिलोपटक टेलिकमको नेटवर्क

खोटाङ : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा पहिलोपटक नेपाल टेलिकमको नेटवर्क पुगेको छ। गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमका दुइटा टावर सञ्चालनमा आएसँगै नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ।टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याए पनि अहिले गाउँपालिकावासीको मुहारमा खुसी छाएको छ।गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतीक्षापछि टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए। ६ वटा वडा

खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क आउने–जाने भइरहँदा सेवाग्राही मर्कामा

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्। एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाे स्थानीय बासिन्दाले बताएका हुन् । खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बार बन्द भइरहँदा कार्यालयको सेवामा समेत समस्या भएको स्थानीयवासी अमृत मगरले बताउनुभयो । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत प्रभावित हुने भएकाले कार्यालयको काम नै प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्ल...

बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा

बझाङ । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो । नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताए ।

टेलिकमको नेटवर्क सम्बन्धी समस्या समाधान गर्न निर्देशन

संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्क सम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधि सभा, अर्थ समितिको बुधवारको बैठकमा सांसदले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औंल्याए ।चालू आवको बजेट कार्...

किन भयो टेलिकमको नेटवर्क पाँच घण्टा अवरुद्ध ?

शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बिहान तीन बजेबाट नेटवर्क आएको समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको छ ।