संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्क सम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधि सभा, अर्थ समितिको बुधवारको बैठकमा सांसदले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औंल्याए ।चालू आवको बजेट कार्...