चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन । बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी वीरबहादुर चौधरीले बताए । “विद्युत् सेवा सञ्चालन हुनसकेको छैन”, उनले भने, “मोब