श्रीलंकामा आर्थिक समस्याले पैदा भएको राजनीतिक संकट यतिबेला थप गहिरिएको छ ।विद्युत् कटौतीका कारण उखरमाउलो गर्मीमा निद्रा पुरा गर्नसमेत मुश्किल भएको छ ।टाट पल्टिसकेको देशमा इन्धनको कमीपछि विद्युत् अवरुद्ध हुँदा मानिसहरुको दिनचर्या नराम्रोसँग प्रभावित भएको छ ।यस्तो अवस्थामा जनताले अझै धेरै दिन बिताउनु पर्नेछ । गत महिनाको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर भएको छ ।यस्तो माहौलमा मानिसहरु एक साता अघिको तुलनामा धेरै नै लाचार महसुस गरिरहेका छन् ।मानिसहरुको भाग्यमा न त राम्रो खाना छ न पानी नै । म