सहकारी ठगेर आफन्त फरार भएपछि दैनिकी नै चौपट बनाइएका एक अध्यापककाे व्यथा

‘म यति डिप्रेस भइसकेँ कि...!’बसिरहेको ठाउँमा दिक्दारी पोखिरहेका उनले लामो सास फेरे । श्रीमतीसहित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको पाँचौँ तलामा समिति अध्यक्ष श्रीमणकुमार गौतमलाई सोमबार मध्याह्न भेट्न पुगेका थिए जावलाखेलका डा. भूपेन्द्रमान राजकर्णिकार । उनी तनावपूर्ण मुद्रामा थिए । गत वर्षको असारबाट सहकारी विभाग धाउन थालेका उनी समिति कार्यालयमा आठौँपटक पुगेका...

सम्बन्धित सामग्री

बाटो भत्किएपछि चुरे क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर (तस्वीरसहित)

सर्लाही : केही दिनको वर्षाका कारण बाटाघाटा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दैनिकी कष्टकर बनेको छ। वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटा वर्षाले क्षतविक्षत बनाएपछि त्यस क्षेत्रको नागरिकको दैनिकी कष्टकर बन्दै गएको हो। अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन्।जिल्लाको उतरी चुरे क्षेत्रका दर्जनौं गाउँका स्थानीय पैदल हिँड्न सकिने भए पनि म

अनलाइन बैंकिङले सहज बन्दै दैनिकी

आजको युग भनेको २१ औं शताब्दीको युग हो, जहाँ हरेक व्यावसायिक क्षेत्रमा हरेक दिनजसोे विभिन्न कम्पनीले धेरै परिवर्तन गरिरहेका देखिन्छन् भने बैंक तथा वित्तीय संस्थाहरूमा पनि उत्तिकै मात्रामा वित्तीय प्रणालीमा सुधार आइरहेको छ । मुलुकमा दिनहुँ बैंक–वित्तीय कारोबारको सहज माध्यमबाट त्यत्तिकै छलाङ मारिरहेकै अवस्था पनि छ । यसले मानिसहरूको दैनिकी पनि त्यत्तिकै सहज बनिरहेकै छ […]

सीपले बदलिदिएको महिलाको दैनिकी

चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफैँ कमाउन सक्ने बनेका छन् । आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन् । चार वर्ष […]

अनुदानमा भैँसी पाएसँगै फेरियो किसानको दैनिकी

पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो । गाउँपालिकाले भैँसी वितरण गरेपछि अहिले किसानले उत्पादित दूधलाई बजारमा पठाउन थालेका छन् । गाउँपालिकाले यहाँको प्रगतिशील सहकारीमार्फत गत असारमा […]

बर्षाले बाटो बगाएपछि चुरेवासीको दैनिकी कष्टकर

सर्लाही : सर्लाहीको विकट चुरेभेगमा बर्षाले बाटो भताभुंग पारेपछि त्यस क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको छ।गत बिहीबार बिहान परेकाे भारी वर्षापछि बाढी आएर खोलाको बाटो बिगारेका कारण लालबन्दी बजारदेखि नारायणखोलासम्म चल्ने यातायातका साधन ठप्प भएका हुन्।बाढीले तत्कालै सवारी साधन सञ्चालन हुन नसक्ने गरी खोलाको बाटो भताभुंग पारेको स्थानीयवासीले बताएका छन्। लालबन्दी बजारबाट नारायण खोला हुँदै सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट, हरिहरपुरगढी गाउँपालिकाको महेन्द्र झ्याडी र बरुणशिरसम्म चा

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै  उठ्ने गरेकी छन् । २७ वर्षीया अजामी  एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा ९व

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

तेह्रथुम– सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे । विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको […]

व्यस्त बन्दै भक्तपुरका प्रजापति समुदायको दैनिकी

भक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन […]

खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो

रामपुर । पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोला किनार धाउनुपर्थ्यो । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरूको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ लगाएर पानी […]

तस्बिर-माछा मारेर दैनिकी चलाउने गरेको इतिहास

दाङको दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयमा राखिएका मूर्ति । थारुहरुका पूर्खाले माछा मारेर दैनिकी चलाउने गरेको इतिहास छ । तस्वीर -रासस