अनलाइन बैंकिङले सहज बन्दै दैनिकी

आजको युग भनेको २१ औं शताब्दीको युग हो, जहाँ हरेक व्यावसायिक क्षेत्रमा हरेक दिनजसोे विभिन्न कम्पनीले धेरै परिवर्तन गरिरहेका देखिन्छन् भने बैंक तथा वित्तीय संस्थाहरूमा पनि उत्तिकै मात्रामा वित्तीय प्रणालीमा सुधार आइरहेको छ । मुलुकमा दिनहुँ बैंक–वित्तीय कारोबारको सहज माध्यमबाट त्यत्तिकै छलाङ मारिरहेकै अवस्था पनि छ । यसले मानिसहरूको दैनिकी पनि त्यत्तिकै सहज बनिरहेकै छ […]