एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल समूह ‘बी’मा

एएफसी यू २३ च्याम्पियनशीप छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । एसियाली फूटबल महासंघ (एएफसी) ले शुक्रवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेस्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।समूह बीका खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौं पटक यु–२३ छनोट प्रतियोगिता खेल्न ला...

सम्बन्धित सामग्री

नेपाल लेबनानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक/एक गोल गरे । खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती …

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अङ्क खोस्ने अभियानमा छ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले […]

एएफसी यू–२३ एसियन कप छनोट, आज नेपाल र ताजकिस्तान भिड्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले बिहीबार आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ।  नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ।  छनोट अन्तर्गत पहिलो खेलम...

एएफसी यू २३ एसियन कप क्वालिफायर्स: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान,…

एएफसी यू–२३ एसियन कप :  नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल...

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

एएफसी यू- २३ : इरानसँग नेपाल ४-० ले पराजित

काठमाडौँ-  एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोलले पराजित भएको हो । पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन […]

एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित

काठमाडौं: एएफसी यू २३ क्वालिफायर्स अन्तर्गत आज ताजकिस्तानमा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै इरानले ३ अंक जोडेको छ। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान…

एएफसी यू–२३ एसियन कप  : पहिलो हाफमा नेपाल र इरानको बराबरी

काठमाडौँ-  एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ । ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका […]

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान बीचको खेल जारी

काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेल अहिले चलिरहेको छ । इरानविरुद्ध मैदानमा उत्रीएको नेपाल सुखद सुरुआत गर्ने योजनामा छ । तर, बलियो टोली इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । नेपाल आज गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रीएको छ […]