गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म

काठमाडौँ,१ मँसिर । गुल्मीको प्रदेश सभा निर्वाचन यसपटक ऐतिहासिक बन्ने भएको छ । यहाँबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रदेश तहको औचित्य पुष्टि दाबीदेखि मुख्यमन्त्रीसमेतको दाउमा छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीबाट लुम्बिनी प्रदेशसभाका लागि चार जना निर्वाचित हुनेछन् । यहाँ ३९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा […]

सम्बन्धित सामग्री

को हुन् लुम्बिनी प्रदेशसभाकाे पहिलो अधिवेसनको अध्यक्षता गर्ने भुसाल?

दाङ – लुम्बिनी प्रदेशसभाकाे पहिलो अधिवेसनको अध्यक्षता गुल्मीका डिल्लीराज भुसालले गर्ने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनका अनुसार गुल्मी प्रदेशसभा २(१)बाट निर्वाचित ६९ वर्षीय सांसद् भुसालले जेष्ठताको आधारमा सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्ने भएका हुन्। कानुनी व्यवस्था अनुसार सभामुख र उपसभामुखकाे छनाेट नभएसम्म जेष्ठताको आधारमा अधिवेसनको अध्यक्षता गराउने प्रावधान […]