किलोको एक रुपैयाँमा पनि बिकेन गोलभेंडा : दुई लाख रुपैयाँको खेतमै कुहियो :: Pahilopost.com

कञ्चनपुर: ऋण लिएर गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन्।  ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन्। रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको

सम्बन्धित सामग्री

के भारतको गोलभेंडा संकट समाधानमा नेपालले भूमिका खेल्न सक्छ ?

भारतमा गोलभेंडाको आकासिंदो मूल्य कम गर्न मद्दत गर्नेगरी ठूलो परिमाणमा गोलभेंडा भारत निर्यात गर्ने इच्छा नेपालले प्रकट गरेको छ । तर यसका लागि नेपालले बजारसम्मको सहज पहुँचका साथै अन्य आवश्यक सुविधाहरुको माग गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले भारी वर्षाका कारण भारतमा गोलभेंडाको मूल्य कीर्तिमानी उच्च विन्दुमा पुगेपछि नेपालबाट आयात सुरु गरिएको बताएकी छिन् […]

भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटायो

२६ साउन, काठमाडौं । भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द […]

पाँच रुपैयाँमा नबिकेको गोलभेंडा १८० पुग्यो

महिना दिन अघिमात्र किलोको ५ रुपैयाँमा पनि नबिकेपछि कालिमाटी तरकारी बजार आसपास किसानले गोलभेंडा फ्याँके । उत्पादन स्थलबाट देशकै सबैभन्दा ठूलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि गोलभेंडा नष्ट गर्नुपरेको गुनासो किसानले त्यतिखेर गरेका थिए । कालिमाटी तरकारी बजारको सडकमा करिब १२ टन गोलभेंडा पोखिएको थियो । सवारीसाधन आवतजावतमा नै समस्या भएपछि डोजर लगाएर […]

सडकमा गोलभेंडा फालेर मूल्य बढाउने खेल

आइतबार कालीमाटीको सडकमा गोलभेंडा फाल्नुमा थोक व्यापारीको संलग्नता देखिएको छ । बजारमा आपूर्ति अत्यधिक भएको देखाएर किसानसँग थप सस्तोमा लिने र उपभोक्ता मूल्य बढाउने उनीहरुको योजना अनुसार गोलभेंडा नष्ट गरिएको हो ।

बिक्रीका लागि बजार लैजान गोलभेंडा टिप्दै धनकुटा नगरपालिकाका एक किसान ।

बिक्रीका लागि बजार लैजान गोलभेंडा टिप्दै धनकुटा नगरपालिकाका एक किसान । धनकुटामा उत्पादन भएको गोलभेंडा तराइका विभिन्न जिल्लासहित काठमाडौसम्म पुग्ने गरेको छ । तस्बिर : कारोबार

बिक्रीका लागि बजार लैजान गोलभेंडा टिप्दै धनकुटा नगरपालिकाका एक किसान ।

बिक्रीका लागि बजार लैजान गोलभेंडा टिप्दै धनकुटा नगरपालिकाका एक किसान । धनकुटामा उत्पादन भएको गोलभेंडा तराइका विभिन्न जिल्लासहित काठमाडौसम्म पुग्ने गरेको छ । तस्बिर : कारोबार

९३ करोडको गोलभेंडा निकासी

धनकुटा– धनकुटाबाट आर्थिक वर्ष २०७७-०७८ मा ९३ करोड ८७ लाख रुपैयाँबराबरको गोलभेंडा निकासी भएको छ ।कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार एक हजार ४ सय ९१ हेक्टरमा गरिएको खेतीबाट करिब एक अर्ब बराबरको गोलभेंडा उत्पादन भएको हो । गोलभेंडा उत्पादन पकेट क्षेत्र घोषित धनकुटा नगरपालिकाको पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढीमोरङलगायत जिल्लाका धेरै स्थानमा गोलभेंडाको व्यावसायी […]

गोलभेंडा गोडमेल

काठमाडौंको टोखा नगरपालिकास्थित झोरमहाँकालमा गोलभेंडा स्याहार्दै किसान । यस वर्ष असिना धेरै परेकोले बोटमा रोग लागेर गोलभेंडा कम फलेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ

बिक्री नहुँदा दिनदिनै खेर गयो चितवनको गोलभेंडा

चितवनका किसानले उत्पादन गरेको गोलभेंडा चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमा नै नष्ट हुन थालेको छ । किसानले लाखौँ खर्च गरेर उत्पादन गरेको गोलभेंडा सस्तोमा समेत बेच्न नसकेपछि बारीमा...