अहिलेसम्मकै महंगो रकम तिरेर रियल मड्रिडले हाजार्डलाई भित्र्याउने हिम्मत गर्ला त ?

इंग्लिस क्लब चेल्सीले  बेल्जियन खेलाडी इडेन हाजार्डलाई विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउण्डमा बेच्ने जनाएको छ ।  इडेन हाजार्डका लागि रियल मड्रिड पहिलो रोजाइृ भए पनि रियलले त्यति धेरै पैसा खर्च गरेर उनलाई भित्र्याउन भने आँट गरेको छैन । रोनाल्डोलाई बेचेपछि रियलले उनको विकल्पमा खेलाडी खोजिरहेको छ । चेल्सीका ...

सम्बन्धित सामग्री

रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ, १२ करोड बढि हिनामिना

काठमाडौं, २३ पुस । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ गरेका छन् । बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना आरोपमा उनी पक्राउ परेका हुन् । कठायतसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि […]

केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न रियलको ठूलो बजेट

१३ असार, काठमाडौं । पेरिस सेन्ट जर्मन पीएसजीका स्ट्राइकर केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न रियल मड्रिडले ठूलो रकम छुट्याएको छ । तर केलियन भने पीएसजीसँगको बाँकी एक वर्षको सम्झौतालाई सम्मान गर्दै जुलाई ३१ सम्म कतै नजाने सोचमा छन् । आर्थिक हिसाबले हेर्ने हो भने केलियनका लागि यो सबैभन्दा राम्रो निर्णय पनि हो । यदि अहिले पीएसजीलाई […]

कासेमिरो किन युनाइटेड जान चाहन्छन् ?

एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनमा खराब सुरुवात गरेको म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका मिडफिल्डर कासेमिरो अनुबन्ध गर्ने सम्भावना बलियो देखिएको छ । आर्थिक रुपमा पनि कासेमिरो र रियल म्याड्रिड दुवै पक्षलाई फाइदा हुने भएपछि कासेमिरो नयाँ चुनौतीको सामना गर्न तयार भएका हुन् । कासेमिरोका लागि युनाइटेड ठूलो रकम खर्च गर्न तयार रहेको बताइएको छ । […]

रियल म्याड्रिडले खेलाडी नथप्ने

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्चेलोटिले यसपटक ट्रान्सफर विन्डोमा क्लबले कुनै खेलाडी नथप्ने स्पष्ट पारेका छन् । रियलले गत सिजनको टोलीमा दुई खेलाडी अनुबन्ध गरिसकेको छ । चेल्सीबाट डिफेन्डर एन्टोनियो रुडीगर फ्री ट्रान्सफरमा रियल आएका छन् । त्यस्तै रियलले मोटो रकम खर्चेर मिडफिल्डर ओरेलिएन चुआमेनीलाई पनि अनुबन्ध गरेको छ । चुआमेनी फ्रान्सको […]

एभरेष्टको भारतबाट ‘रियल टाइम’ विप्रेषण

एभरेष्ट बैंकले निकट भविष्यमा द्रुत विप्रेषण सेवा (रियल टाइम रेमिट्यान्स) शुरू गर्ने भएको छ । आफ्नो भारतीय साझेदार पन्जाब नेशनल बैंक (पीएनबी) सँगको सहकार्यमा उसले यो सेवा शुरू गर्न लागेको हो । ‘एभरेष्टले गर्नुपर्ने सबै तयारीहरू गरिसकेको छ । पीएनबीको तर्फबाट प्राविधिक तयारी पूरा हुनासाथ विप्रेषण कारोबार शुरू हुनेछ,’ बैंकका सचिव प्रमोदराज शर्माले बताए । पीएनबीले प्राविधिक तयारी पूरा गरेको तीन दिनभित्रमा बैंकले कारोबार थाल्ने उनले जानकारी दिए । यो सेवा शुरू भएपछि पीएनबीका ४ हजार ५ सय २५ शाखा मार्फत नेपालमा रकम पठाउन सकिनेछ । त्यस्तै एभरेष्ट बैंकका ३८ शाखाबाट पनि भारतमा रकम पठाउन सकिनेछ । साथै, पीएनबीका भुटान शाखाबाट नेपालमा रकम पठाउन सकिने बैंकले जानकारी दिएको छ । हाल नेपाल र भारतबीच संस्थागत र व्यक्तिगत गरी दुई किसिमका विप्रेषण हुने गरेको छ । नेपालका धेरै बैंकले संस्थागत विप्रेषण सेवा सञ्चालन गरिरहेका छन् । तर भारतमा काम गरिरहेका श्रमिक नेपालीहरूले सरल रूपमा रकम पठाउने व्यवस्था हुन सकेको थिएन । अहिले पनि पीएनबी र एभरेष्ट बैंकमार्फत पनि एक अर्को देशमा पैसा पठाउन सकिने सुविधा छ तर, अहिले भारतबाट नेपालमा पैसा पठाउँदा दुईदेखि तीन दिनसम्म लाग्ने गर्दछ । एभरेष्टको द्रुत विप्रेषण शुरू भएपछि भारतमा काम गरिरहेका नेपालीहरूले पठाएको रकम तुरुन्तै नेपालमा पाउन सकिनेछ । वर्ष ५ अंक ५०, २०६७, साउन ३१–भदौ ६

एमबाप्पे, पीएसी र रियल म्याड्रिड

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे यो सिजनको समर ट्रान्सफरमा स्थानान्तरण हुन सकेनन् । एमबाप्पेको लागि स्पेनिस क्लब रियल म्याड्रिडले एमबाप्पेको लागि मोटो रकम खर्चने र यसमा उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सहमतिमा आउने सबैले अनुमान गरेका थिए । रियलले एमबाप्पेको लागि दुईपटक राम्रै रकमको प्रस्ताव गरेको थियो । तर यो समरमा खेलाडी […]

रियल म्याड्रिडको पाँच ठुला ट्रान्सफर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन हिच्किचाउँदैन । आफुलाई मन परेको खेलाडीको लागि रियल मोटो रकम खर्चन तयार हुन्छ । तर पछिल्लो समय कोरोना महामारीपछि क्लबमा आर्थिक मन्दी छाएपछि रियलले सोचेजस्तो खर्च गर्न सकेको छैन । यसपटक रियलले मोटो रकममा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको दौडमा छ । रियलले […]

ई–सेवा मनी ट्रान्सफरले यूकेबाट पनि सुरु गर्‍यो रेमिट्यान्स सेवा

विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंकखातामा  तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्

नागरिक लगानी कोषमा जाने सरकारी कर्मचारीको रकम अनलाइन ट्रान्सफर

काठमाडौँ। सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । यसअघि परम्परागत रूपमा रकम कट्टी गरी कोषमा पठाउने गरिएकोमा वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम अनलाइनबाट रियल टाइममा पठाउन सुरु गरिएको हो । यससँगै कर्मचारीको पारिश्रमिक भुक्तानी हुनासाथ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा कट्टी […]

सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो । तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन […]