रियल म्याड्रिडले खेलाडी नथप्ने

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्चेलोटिले यसपटक ट्रान्सफर विन्डोमा क्लबले कुनै खेलाडी नथप्ने स्पष्ट पारेका छन् । रियलले गत सिजनको टोलीमा दुई खेलाडी अनुबन्ध गरिसकेको छ । चेल्सीबाट डिफेन्डर एन्टोनियो रुडीगर फ्री ट्रान्सफरमा रियल आएका छन् । त्यस्तै रियलले मोटो रकम खर्चेर मिडफिल्डर ओरेलिएन चुआमेनीलाई पनि अनुबन्ध गरेको छ । चुआमेनी फ्रान्सको […]

सम्बन्धित सामग्री

खेलाडी अनुबन्धनमा रियल र बार्सिलोनाको फरक रणनीति

एजेन्सी – सरुवा बजारमा बार्सिलोना आक्रमक रुपमा प्रस्तुत हुँदा रियल म्याड्रिड भने शान्त रहेको छ । बार्सिलोनाले रोर्बेट लेवान्डोवस्कीसहित केहि खेलाडीलाई अनुबन्धन गरेको छ । रियलको योजनामा भने कुनै परिवर्तन देखिएको छैन । रियल खेलाडी थप्ने भन्दा पनि केहि खेलाडीलाई विदाई गर्ने पक्षमा छ । रियल र बार्सिलोनाको टोली निर्माणको विषयलाई पनि समर्थकले तुलानात्मक रुपमा […]

६ बर्षका लागि चुवामेनी रियल म्याड्रिडमा अनुबन्धित

मार्काका अनुसार रियल म्याड्रिड र मोनाकोले अर्को छ सिजनका लागि क्लबमा आवद्ध हुने खेलाडी औरेलिन चुवामेनीको ट्रान्सफरमा सहमति जनाएका छन्। अर्को मंगलबार, जुन १४ मा रियल म्याड्रिड सिटीमा रियल म्याड्रिडको नयाँ खेलाडीको रूपमा चुवामेनीलाई चिकित्सा परीक्षण पछि प्रस्तुत गरिनेछ।

रुडिगर बने रियल मड्रिडका खेलाडी

रियल म्याड्रिडले रुडिगरलाई सामाजिक सञ्जाल मार्फत आधिकारिक रूपमा घोषणा गरिसकेको छ । रुडिगरलाई रियल म्याड्रिडका खेलाडीको रूपमा सोमबार जुन २० जुन दिउँसो १२ बजे (सीईटी) रियल म्याड्रिड सिटीमा अनावरण गरिनेछ। अनावरणपछि उनले मिडियालाई सम्बोधन गर्नेछन् ।

बिल्वाओविरुद्ध रियल म्याड्रिड दवावमा

एजेन्सी – आफ्नो ११ सिनियर खेलाडीविनै स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले आज (बुधबार) राति एथलेटिको बिल्वाओसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल सान मामेस बिल्वाओमा नेपाली समयअनुसार बुधबार बिहान २ः१५ बजे हुनेछ । सिनियर ११ खेलाडी अनुपस्थित रहेपनि रियल घरेलु टोलीलाई पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । रियल १८ […]

एमबाप्पे, पीएसी र रियल म्याड्रिड

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे यो सिजनको समर ट्रान्सफरमा स्थानान्तरण हुन सकेनन् । एमबाप्पेको लागि स्पेनिस क्लब रियल म्याड्रिडले एमबाप्पेको लागि मोटो रकम खर्चने र यसमा उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सहमतिमा आउने सबैले अनुमान गरेका थिए । रियलले एमबाप्पेको लागि दुईपटक राम्रै रकमको प्रस्ताव गरेको थियो । तर यो समरमा खेलाडी […]

इन्टर मिलान र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेल मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार गुइसेप्पी मिएज्जा मिलानो इटालीमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा यो समरमा स्टार खेलाडी रोमेलु लुकाकु र अचरफ […]

कामाभिंगा रियल म्याड्रिड आउने सम्भावना

एजेन्सी – धरैको ध्यान केलियन एमबाप्पे रियल म्याड्रिडमा आबद्ध हुन्छन् कि हुदैनन् भन्नेमा छ । सरुवा बजारको अन्तिम दिन आइपुग्दा पनि अझै एमबाप्पे जाने नजाने निश्चित भइसकेको छैन । यद्दपी अन्तिम समयसम्म पनि उनको सरुवा हुने विश्वास रियलले राखेको छ । यस्तैमा रियलले अर्का फ्रान्सेली खेलाडी भित्राउने सम्भावना बढेको छ । रियलले लिग वानकै रेनिसका […]

रियल म्याड्रिडको पाँच ठुला ट्रान्सफर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन हिच्किचाउँदैन । आफुलाई मन परेको खेलाडीको लागि रियल मोटो रकम खर्चन तयार हुन्छ । तर पछिल्लो समय कोरोना महामारीपछि क्लबमा आर्थिक मन्दी छाएपछि रियलले सोचेजस्तो खर्च गर्न सकेको छैन । यसपटक रियलले मोटो रकममा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको दौडमा छ । रियलले […]

रियल म्याड्रिड छाडेर कहाँ जालान् बेल ?

युरो २०२० मा डेनमार्कसँग पराजित भएर वेल्स बाहिरिएसँगै प्रश्न तेर्सिएको थियो– अब ग्यारेथ बेल कहाँ जान्छन् ? कुनै समयका विश्वकै महंगा खेलाडी बेल अहिले रियल म्याड्रिडको योजना समेत पर्दैनन् । रियलले उनलाई मनपर्ने प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । एन्सिलोट्टी तिनै प्रशिक्षक हुन्, जसले बेललाई टोट्टेनह्यामबाट विश्व किर्तिमानी मुल्यमा रियल भित्र्याएका थिए । तर, यी प्रशिक्षकले पनि अहिले बेललाई टोलीमा ठाउँ दिन खासै चासो देखाएका छैनन् । ३१ वर्षीय बेल कुनै समय

रियल म्याड्रिड बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको  खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १(१ गोलको बराबरीमा रोकिएको हो।रियल सोसियडाडका पोर्टूले खेलको ५५औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए। ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौं खेल खेल्नेक्रममा क्लबलाई हारबाट बचाएका हुन्। यो बराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ।