रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ, १२ करोड बढि हिनामिना

काठमाडौं, २३ पुस । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ गरेका छन् । बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना आरोपमा उनी पक्राउ परेका हुन् । कठायतसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि […]

सम्बन्धित सामग्री

ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले […]

रियल गोर्खा बचत ठगी प्रकरण : पीडितलाई सम्पर्कमा आउन अनुरोध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।