बोरिस जोनसनले भने - पुटिन महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् ।  जोनसनले मंगलबार साँझ जर्मनीमा यस्तो बताएका हुन् । उनले भने,‘यदि पुटिन एउटी महिला भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्च

सम्बन्धित सामग्री

युक्रेनमा जारी युद्ध अन्त्य गर्न हामी पनि चाहन्छौं: राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन्। उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी […]

अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमियामा

एजेनसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै क्राइमिया पुग्नु भएको छ । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा पुटिन क्राइमिया पुग्नु भएको हो । नेदरल्याण्डको द हेडस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो । […]

युक्रेनमाथि युद्ध छेडेर इरान भ्रमणमा पुटिन

काठमाडौँ : गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो पहिलो विदेश भ्रमणका क्रममा इरानको राजधानी तेहरान पुगेका छन् । सिरियामा जारी द्वन्द्वबारे त्रिपक्षीय वार्ता गर्न राष्ट्रपति पुटिन तेहरान पुगेको इरानको प्रेस टिभीको अनलाइन संस्करणले जनाएको छ । प्रेस टिभीका अनुसार सिरियाली द्वन्द्वबारे इरान र टर्कीका राष्ट्रपतिहरुसँग छलफल गर्नका लागि पुटिन […]

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् ।  ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए

पुटिन यदि महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन : बोरिस जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नहुने बताएका छन्।जर्मनीमा जी–७ को शिखर सम्मेलन आयोजना भइरहेको बेला उनले यस्तो बताएका हुन्। 'यदि पुटिन एउटी महिला भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए', जोनसनले मंगलबार साँझ जर्मनीमा भने।युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए। 'मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभ

रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलोपटक देशबाहिर जाँदै भ्लादमीर पुटिन

रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।   पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्।…

बुचा घटनालाई लिएर पुटिन विरुद्ध युद्ध अपराधीको मुद्दा चलाउन वाइडेनको आह्वान

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ । तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य का...

पुटिन चाँडै सत्ताबाट हट्ने बाइडेनको दाबी

एजेन्सी, १३ चैत्र । रुस–युक्रेन युद्धका बेला पोल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो दाबी गरेका छन् । उनले पुटिन चाँडै सत्ताबाट हट्ने बताएका हुन् । उनले रुसले नै युद्ध रोजेको र यो युद्ध एक दिन वा एक महिनामा अन्त्य नहुने बताए । यसैबीच अमेरिकी राष्ट्रपतिको भनाइप्रति रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति […]

रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो । पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो । बाइडेनको […]

रुसले युक्रेनमाथि पूर्ण युद्ध चाहेको जस्तो लाग्दैन : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको बताएका छन्। बाइडेनले राष्ट्रपतिका रुपमा कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध हस्तक्षेप गर्न चाहे पनि पूर्ण युद्ध चाहेको भने आफूलाई नलागेको बताएका हुन्।  उनले भने, ‘रुसी राष्ट्रपति पुटिन युक्रेन मामिलामा निश्चित हस्तक्षेपमा अघि बढ्लान तर पूर्ण युद्ध चाहन्छन् भन्ने मलाई लाग्दैन।’ बाइडेनले रुसले य