बुचा घटनालाई लिएर पुटिन विरुद्ध युद्ध अपराधीको मुद्दा चलाउन वाइडेनको आह्वान

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ । तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । सडकमा छरिएका र जथाभावी थुप्रिएको शवको दृष्य का...

सम्बन्धित सामग्री

'युद्ध अपराध' भनेको के हो ? के पुटिनविरुद्ध मुद्दा चलाउन सकिन्छ ?

एजेन्सी । रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको तीन साता बितिसक्दा पनि जारी नै छ । यसबीचमा सर्वसाधारण पनि रुसी आक्रमणको निसानामा परेका छन् । यसका लागि अमेरिका, बेलायत र युरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीहरूलाई जिम्मेवार ठहर्‍याएका छन् । यसैबीच, अमेरिकी...