युक्रेनमाथि युद्ध छेडेर इरान भ्रमणमा पुटिन

काठमाडौँ : गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो पहिलो विदेश भ्रमणका क्रममा इरानको राजधानी तेहरान पुगेका छन् । सिरियामा जारी द्वन्द्वबारे त्रिपक्षीय वार्ता गर्न राष्ट्रपति पुटिन तेहरान पुगेको इरानको प्रेस टिभीको अनलाइन संस्करणले जनाएको छ । प्रेस टिभीका अनुसार सिरियाली द्वन्द्वबारे इरान र टर्कीका राष्ट्रपतिहरुसँग छलफल गर्नका लागि पुटिन […]

सम्बन्धित सामग्री

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन रुस र इरान सहमत

रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसी बीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रबर्द्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगान

द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन रुस र इरान सहमत

एजेन्सी- रुस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन्। दुवै देशका राष्ट्रपतिबीच मंगलबार भएको भेटवार्तामा यस्ताे सहमति भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ। दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा […]

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन सहमत

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार तेहरानमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ । दुवै …

पश्चिमा देशले रुसी अन्नकाे निर्यातमा लगाएकाे प्रतिबन्ध हटाउनुपर्छ : पुटिन

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्। इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौँ। तर, हामी यस तथ्यबाट अगाडि बढिरहेका छौँ कि रुसी अन्नको निर्यातका लागि हवाई डेलिभरीसम्बन्धी सबै प्रतिबन्धहरू हटाइनेछ।’ युक्रेनमा रुसी हमलाले गहुँ र अन्य अन्नको […]

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ । […]

इरान जाँदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन्। पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन्। भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए। युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय […]

पुटिन आज इरान भ्रमणमा, रइसी र अर्दोआनसँग भेटघाट गर्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन एक शिखर सम्मेलनका लागि आज तेहरान जाँदैछन् ।यसलाई एक निकै महत्वपूर्ण भ्रमण मानिँदैछ । तेहरानमा उनी आफ्ना इरानी समकक्षी इब्राहिम रइसी र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग सिरिया शान्ति शिखर सम्मेलनमा सहभागी हुनेछन् ।युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काउँछ ।इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् ।बेलायतमा रहे

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन् । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ । तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन् । पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ । […]