चुस्त र प्रभावकारी सेवा प्रवाह सरकारको प्राथमिकता : मुख्यसचिव अर्याल

काठमाडौँ, ४ असार । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको बताए । गुणस्तरीय सेवा प्रवाहका लागि दीर्घकालीन नीतिगत तथा योजना बनाउने काम भइरहेको मुख्यसचिव डा. […]