काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।
मन्त्री नियुक्त भएपछि महतले छोटो कुराकानी गर्दै निजी क्षेत्रको मनोबल बलियो बनाउने काम गर्ने बताएका छन्।
उनले अर्थतन्त्र समस्या रहेकाले सुधार पहिलो प्राथमिकता रहको बताए।
‘त्यसका लागि निजी क्षेत्रको मनोबल उकास्ने, पुँजी बजारप्रतिको विश्वास बढाउँदै अर्थतन्त्रको संरचनागत सुधारका काम तत्काल…