त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक, बन्द भयो कुलपति पदक

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु […]

सम्बन्धित सामग्री

त्रिविमा स्ववियु निर्वाचन : मतदाता नामावली सार्वजनिक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अन्तिम नामावली सार्वजनिक गरेको हो...

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।...

चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाल चिकित्सक संघको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।

समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । […]

आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै, मतदाता घटे

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचन आउन जम्मा ४८ दिन बाँकी हुँदा आयोगले अन्तिम मतदाताको नाम सार्वजनिक गर्न लागेको हो। स्थानीय तहको निर्वाचनको मिति […]

मतदाताको नामावली सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो । यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी […]

कांग्रेस महाधिवेशन प्रतिधितिहरुको प्रारम्भीक नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले १४ औँ महाधिवेशनका लागि हालसम्म तय भएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । आउँदो शक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि अहिलेसम्म चार हजार ३१९ जना प्रतिनिधिको प्रारम्भीक नामावली प्रकाशित गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक सूची भने केन्द्रीय निर्वाचन समितिले […]

नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सर्भे समूह नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक भएको छ । गत चैतमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको नामावली उपर लोक सेवा आयोगमा उजुरी परेपछि उक्त नामावली संशोधन गरी प्रकाशित गरिएको हो । नापी अधिकृतमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको थियो । […]

कांग्रेस क्रियाशील सदस्य : थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक

३१ जेठ, काठमाडौं । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ […]