नेपाल चिकित्सक संघको मतदाता नामावली सार्वजनिक, अन्तिम नामावली पुष २ गते सार्वजनिक गरिने

नेपाल चिकित्सक संघले आगामी माघ ६ गतेबाट हुन लागेको निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

चितवन-२ र बारा-२ मा मतदाता बढे, तनहुँ १ मा घटे

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको छ। जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन्।वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाताको अन्तिम नामावली समावेश गरिएको छ। आयोगले उपनिर्वाचन हुने क्षेत्रबाट अन्यत्रको मतदाता नामावली संकलन जारी नै रहने जनाएक

त्रिविमा स्ववियु निर्वाचन : मतदाता नामावली सार्वजनिक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अन्तिम नामावली सार्वजनिक गरेको हो...

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।...

सुदूरपश्चिम : काँग्रेसमा दलको नेता छान्न आज निर्वाचन, २५ हजार उम्मेदवारी शुल्क

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बुधवार सुदूरपश्चिम प्रदेश संसदीय दल नेताको नेता छनोट गर्न बनाइएको समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो।उक्त कार्य तालिकाअनुसार आजै मनोनयन दर्ता गर्ने र निर्वाचनमार्फत दलको नेता छनोट गर्ने तयारी छ। कार्यतालिका अनुसार दिउँसो १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने भएको छ।१२:३० सम्म दाबी विरोध, १ बजे अन्तिम नामावली तयार गर्ने र २:३० सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएक

प्रदेश एक : नेपाली कांग्रेस संसदीय दलको निर्वाचन तालिका सार्वजनिक

नेपाली कांग्रेस प्रदेश एकमा संसदीय दलको नेता चयनको लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिहान ११ः३० मा अन्तिम नामावली सार्वजनिक गरिने छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्ले

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा हुने

जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही  जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ । यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने जेठ २६ गते म

जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा

गोदावरी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० […]

निर्वाचनतिरै माओवादी : १७ सय ४२ प्रतिनिधिकाे अन्तिम नामावली प्रकाशन

काठमाडाैं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्‍तर्गत नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। माओवादी केन्द्रको निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचनतर्फ धकेलिएको हो। माओवादीको १७४२ प्रतिनिधिको नाम सार्वजनिक गरेको छ। माओवादीले पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मतको प्रयास जारी राखिरहेको छ। दुई बजेपछि केही समय बसेको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भ

राष्ट्रियसभा निर्वाचन : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका १-१० पुससम्म दर्ता गर्नुपर्ने छ । १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम […] The post राष्ट्रियसभा निर्वाचन : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ ः ३० बजेदेखि चैत १० गते दिउँसो १२ ः ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए ।  मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ । उम्मेद्वार...