सुर्खेत– उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी यौनजन्य अपराधका मुद्दाहरु बढिरहेको अदालतले जनाएको छ । ११ महिनाको अवधिमा सात सय ४१ मुद्दा दर्ता हुँदा झण्डै दुई सयको हाराहारीमा यौनजन्य अपराधका मुद्दा दर्ता भएको उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीले बताए ।
‘अहिले कर्णालीमा अन्य मुद्दा...