जनकपुरधाम । मधेस सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप अनुदान दिन ७५ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले छात्रालाई प्रविधिमा पहुँच बढाउन ल्यापटप अनुदानको योजना ल्याइएको बताए । उनले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन […]