मधेस प्रदेशले ल्यायाे ४६ अर्ब ८८ कराेड रुपैयाँकाे बजेट

धनुषा – मधेस प्रदेश सरकारले आर्थिक आउँदो आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड नाै लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा मधेस प्रदेश सरकारले बिरामीलाई एक लाख अनुदान दिने व्यवस्था गरिएको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिइएको छ भने कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणको कार्यक्रम पनि ल्याइएको छ ।अघिल्लो वर्ष विवादमा आएको साइकल खरिद योजनालाई केही परिवर्तन गरेर कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल ...

सम्बन्धित सामग्री

सिलिङ भन्दा ६३ अर्ब ठूलो बजेट

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट ल्याएको छ ।  राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी...

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट

इटहरी । विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९।८० का लागि महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । महानगर उपप्रमुख शिल्पा निरौला कार्कीले शुक्रबार महानगरको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्तुत […] The post विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिमको बजेट ३७ अर्ब

सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०७९-०८० का लागि झण्डै ३७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले बुधबार बसेको प्रदेशसभा बैठकमा ३६ अर्ब ७४ करोड ६३ लाख ६५ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेका छन् ।उनले चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब […]

सर्लाहीमा सात अर्ब बजेट

सर्लाही । सर्लाहीका २० स्थानीय निकायलाई सङ्घीय सरकारले करिब सवा सात अर्ब बजेट विनियोजन गरिएको छ । जेठ १५ गते संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा जिल्लाका २० स्थानीय निकायलाई सङ्घीय सरकारले रु सात अर्ब १८ करोड १५ लाख अर्ब बजेट विनियोजन गरेको हो । एघार नगरपालिका र नौ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट लालबन्दी […]

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ । आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र […]

वन तथा वातावरण मन्त्रालयको बजेट १३ अर्ब

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको बताए। चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए। तराई […]

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ५९ करोड

कञ्चनपुर। भीमदत्त नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक अर्ब ५९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। जसमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु वर्षमा नगरपालिकाले एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो।

गण्डकी सरकारको बजेट गतवर्षको भन्दा ४ अर्ब कम, कुल बजेट ३० अर्ब

पोखरा। गण्डकी प्रदेशले गतवर्षको भन्दा ४ अर्ब कम रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी बर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेट भाषण गर्दै मुख्यमन्त्रीले कोभिड लगायतका कारण यस वर्ष बजेटको आकार घटेको उल्लेख गरे। नयाँ बजेटमा चालुतर्फ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ।

श्रम मन्त्रालयलाई १४ अर्ब बजेट

काठमाडौं। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट घोषणा गर्दै १४ अर्ब रूपैयाँ बजेट श्रम मन्त्रालयका लागि विनियोजन गरेको बताएका छन्।